दैलेखः जिल्लाको नारायण नगरपालिका–६, गणेश चोकमा रहेको गणेश मन्दीरमा पछिल्ला दिनमा आन्तरिक तथा वाहिय पर्यटकको आगमन बढ्न थालेको छ । नारायण नगरपालिकाको सहयोगमा उक्त मन्दीरको जिर्णोद्धार गरिएसँगै पर्यटकको आकर्षण बढ्न थालेको हो । मन्दीरमा टिकटक बनाउने तथा पूजापाठ गर्ने आन्तरिक तथा वाहिय पर्यटकको आकर्षण बढ्न थालेको छ ।










